Tickets & Passes

WELCOME VISITORS

At Skywalk Nepal, we are redefining the very essence of event spaces, proudly introducing Nepal’s first-ever Skywalk. Our towering marvel stands tall at 256 feet, offering a mesmerizing fusion of breathtaking views and world-class amenities. Nestled amidst the scenic beauty of the valley, Skywalk Nepal provides an exceptional event experience that combines awe-inspiring panoramas with state-of-the-art facilities.

Join us at Skywalk Nepal, where each step is a leap into a new realm of possibilities. Physical Tickets available at SKYWALK Premises.

स्काईवाक टावर प्रवेश शुल्क एवं छुट

  • नेपाली नागरिकका लागि – रु.१,०००
  • ४ जना देखि ५ जना सम्मको समूह – १५% छुट
  • ६ जना देखि १० जना सम्मको समूह – २०% छुट
  • ११ जना देखि २० जना सम्मको समूह – ३०% छुट
  • २१ जना देखि माथिको समूह – ४०% छुट
  • शुभ प्रभात छुट – बिहान ८ देखि ११ बजे सम्म – २५% छुट
  • ३ फिट सम्मको बालबालिका – नि: शुल्क
  • ३ देखि ४ फिट सम्मको बालबालिका – ५०% छुट
  • फरक क्षमता भएका व्यक्ति – ५०% छुट
  • जेष्ठ नागरिक ७० देखि ७९ वर्ष सम्मको – ५०% छुट
  • जेष्ठ नागरिक – ८० वर्ष तथा माथि – निःशुल्क
  • शैक्षिक विद्यार्थी – स्नातक तह सम्मको – २५% छुट

नोट: छुट प्राप्त गर्नको लागि आवश्यक परिचय पत्र देखाउनु अनिवार्य छ । बालबालिका, फरक क्षमता भएका व्यक्ति एवम् जेष्ठ नागरिकहरु, समान संख्याका सक्षम तथा बालिक व्यक्तिहरुको निगरानीमा टावर प्रवेश गर्न सक्ने छन् ।


SKYWALK TOWER ENTRY FEE

For Foreigners

  • Individual – NPR 1,600
  • Early Bird Discount ( 8:00 am – 11:00am) – 25% Discount
  • Children up to 3 feet – Free of Cost
  • Children between 3 feet to 4 feet – 50% Discount
  • Specially-abled Person – 50% Discount

Note: Children and Specially-abled persons should visit the tower under supervision of equal number of adults.